१३ भदौ २०७६ शुक्रबारको राशिफल

तपाईको आज
मेष – प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।
वृष – पेट वा कम्मरमा पीडा हुने ।
मिथुन – मनमा प्रशन्नताको बहार छाउने ।
कर्कट – आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।
सिंह – पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कन्या – अनावश्यक ठाउँमा धननाश भएर जाने ।
तुला – अनायासै अर्थ जमिनलाभको शुभ योग ।
वृश्चिक – कार्य्सिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
धनु – व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
मकर – वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
कुम्भ – थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन – प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।