२० भदौ २०७६ शुक्रबारको राशिफल

तपाईको आज
मेष – वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
वृष – पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
मिथुन – पछाडि बसेर खुट्टा तान्नेहारु आँफै ढल्ने ।
कर्कट – मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
सिंह – इच्छित खानाको उपभोगमा बाधा खडा हुने ।
कन्या – मनमा प्रसन्नताको बहार छाउने ।
तुला – आँखामा पीडा वा कुनै समस्या देखापर्ने ।
वृश्चिक – सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
धनु – खर्चका बाटाहरु बढेर जाने ।
मकर – अनायासै अर्थ जमीन लाभको शुभ योग ।
कुम्भ – आँटेका ताकेका कार्य अधुरै रहने ।
मीन – राज्यपक्षबाट असहयोग हुने ।