२८ भदौ २०७६ शनिबारको राशिफल

तपाईको आज
मेष – नसोचेको स्थानबाटै आर्थिक लाभको शुभ योग ।
वृष – स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
मिथुन – व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
कर्कट – वादविवादबाट टाढै रहेको उचित हुने ।
सिंह – थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।
कन्या – घरमा नवीन चहलपहल छाउने ।
तुला – प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक – कुनै अशुभ समाचारको प्राप्तिले मन खिन्न हुने ।
धनु – मनमा प्रसन्नताको बहार छाउने ।
मकर – आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
कुम्भ – सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
मीन – आफन्तबाट नै घात प्रतिघात हुने उच्च सम्भावना ।