झरी अनि चिहान

तप तप तप झरीले हिर्कारहेछ पात माथी अन्धकारबाट निस्केर बादल लागिरहेछ उकालो म बसेको छु अगेनाछेउ सोचिरहेछु कहिले रोकिन्छ होला झरी लालीगुरास फेदमुनि छ मेरो बाको...पुरा पढ्नुहोस

फुर्सदको सारथी ‘साहित्य’ (अन्तरवार्ता)

सशस्त्र प्रहरीको अधिकृत तह (डिएपी)मा कार्यरत किरण पौडेल पछिल्लो समय नेपाली साहित्यमा उदाउँदा हाईकु लेखक हुन् । बाल्यकालदेखी नै साहित्यमा निकै रुची...पुरा पढ्नुहोस

प्रगतिशील लेखक संघ बागलुङको अध्यक्षमा भरत पौडेल

बागलुङ, १८ माघ – प्रगतिशील लेखक संघ बागलुङको अध्यक्षमा भरत पौडेल ‘बागलुङे’ चयन भएका छन् । संघको बिहिबार बागलुङमा सम्पन्न गरेको भेलाले...पुरा पढ्नुहोस

‘सप्तरंगः म्युजिकल जर्नी-२०१९’ आज देखि शुरु

बागलुङ, १७ माघ – ‘सप्तरंगः म्युजिकल जर्नी –२०१९’ आज शुक्रवारदेखि शुरु हुँदैछ । सात प्रदेशका मुख्य शहरहरुमा यो कार्यक्रम हुनेछ । ‘ग्रिष्मा...पुरा पढ्नुहोस

गायक ‘विहुँकोेटे साईलो’को सालैजो वोलको गीत ‘जन्मेको गाउँ’ को अडियो सार्वजानिक

बागलुङ, १३ माघ – बागलुङे कलाकार गायक प्रेम श्रीस मगर ‘विहुँकोेटे साईलो’ ले आफ्नै स्वरमा तयार पारिएकोको बागलुङको पुरानो संस्कृति झल्काउने...पुरा पढ्नुहोस

दुई लघु कथा

१) डर बकमा मुल्ला नसरुद्दिनलाई एकपटक अचम्मको रोग लाग्यो । उनी उपचारका लागि मनोचिकित्सककहाँ गए र समस्या सुनाए, “डाक्टरसाप, म अघिल्लो महिनादेखि...पुरा पढ्नुहोस

कबिता : भगवान अनजान अबश्य छैनन् 

भगवानकाे मन्दिरमा दलाली साच्चै दलालीकाे सिमा हुन्छ मान्छे अरू संग नडराएपनि भगवान संग डरमान्छन्  भन्ने सुनेको थिए तर कुरा फरक रहेछ भगवानकाे दर्शन गर्नसमेत अहिले मन्दिर वरिपरि अहिले दलालकाे...पुरा पढ्नुहोस

शालिग्राम संग्राहलयमा हजारौं पर्यटक आउनेछन-ऋषि प्रपन्नाचार्य

बागलुङ, २३ पुस – सर्वसिद्धिधाम पञ्चकोटका प्रतिनिधि अध्यक्ष तथा शालिग्राम संग्राहलय निर्माण अभियानका अगुवा ऋषि प्रपन्नाचार्यले धर्म, संस्कृति र कलाको संरक्षणका...पुरा पढ्नुहोस

बागलुङे वसन्त थापा करोड क्लबका ‘किङ मेकर’ !

बागलुङ गल्कोटबाट काठमाडौं छिरेका वसन्त थापाले काठमाडौं छिर्ने बेलै सोच्न त सोचेका थिए गायक बन्छु, संगीतकार बन्छु, राम्रो राम्रो गीत लेख्छु।...पुरा पढ्नुहोस

सांगीतिक रियालिटी शो नेपाल आइडलको उपाधि रविलाई

बागलुङ, ६ पुस – सांगीतिक रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणको उपाधि रवि ओडले जितेका छन्। उपाधिसँगै रविले होन्डा गाडी र...पुरा पढ्नुहोस

बाबुछोरी

सम्झना सापकोटा-आजभन्दा दश वर्ष अगाडिको कुरा हो । रामबहादुर सापकोटाको परिवार मालिकाको पहिले एउटा दुर्गम गाँउमा बसोबास गर्थे । उसको दाहिने आँखा पनि...पुरा पढ्नुहोस

गाउँका बिम्ब : जंगलमा कविता

स्याङ्जाको हरिनाश गाउँ, मेरो लागि नयाँ गन्तव्य। साहित्यलाई प्रकृति र पर्यावरणसँग, अझ ग्रामीण पर्यटनसँग जोड्ने उद्देश्य बोकेको कार्यक्रम रहेछ। आन्तरिक पर्यटन...पुरा पढ्नुहोस

बागलुङ नगरपालिकाले ल्यायो १ अर्व १ करोड ५७ लाखको बजेट बागलुङ, ११ असार – बागलुङ नगरपालिकाले बुधबार आगामी आर्थिक...
समयमा बजेट ल्याउन नसक्दा बेनी नगरपालिकामा आरोप प्रत्यारोप म्याग्दी, ११ असार – एउटै निर्वाचन पद्यतीबाट निर्वाचित भएर...
अधिवेसन विना बुद्धिचाल संघको नयाँ समिति गठन प्रति आपत्ती बागलुङ, ११ असार – बागलुङ बुद्धिचाल संघले आधिकारिक अधिवेसन...
११ असार २०७६ बुधबारको राशिफल तपाईको आज मेष– विश्वासपात्रबाटै घातप्रतिघात हुने उच्च सम्भावना । वृष– अनायासै...
आफ्नै नजरबाट नगिरौं ! देश यतिबेला ‘सलामी’ले तातेको छ । तताउने व्यक्ति धनकुटाको...
नेपाली समाजमा महिला मुक्तिको प्रश्न ? मानव समाज विकास क्रममा इतिहासलाई अध्ययन गर्दा पहिला कुनै...
किसानहरुको व्यवसायिक अलैची खेतीमा चासो बागलुङ, ११ असार – पछिल्लो समय बागलुङका बिभिन्न स्थानमा...
उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायधिसको विदाई बागलुङ, ११ असार – उच्च अदालत पोखरा, बागलुङ इजलासका...
बागलुङका ७ स्थानीय तहको बजेट कति ? बागलुङ, १० असार – बागलुङका १० स्थानीय तह मध्य...
ताराखोला गाउँपालिकाको बजेट २५ करोड ३५ लाख बागलुङ, १० असार – ‘तारखोला भ्रमण वर्ष २०७७’ मनाउनको...