दाङको विमान सेवा फेरि बन्द

दाङ, २२ जेठ– जिल्लाको विमान सेवा फेरि बन्द भएको छ । जनप्रतिनिधिहरू निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक...पुरा पढ्नुहोस

धार्मिक संस्थालाई सौर्य उर्जा प्रदान

बागलुङ, १८ जेठ– बागलुङ नगरपालिकाले नगरभित्रका विभिन्न धार्मिक तथा आध्यात्मिक संस्थाहरुलाई सौर्य प्रणाली बितरण गरेको छ । सौर्य उर्जा प्रबर्धन केन्द्र खुमलटारको...पुरा पढ्नुहोस

अदालतले लगायो यूट्यूवमाथि अस्थायी प्रतिबन्ध

काएरो, १७ जेठ-इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई...पुरा पढ्नुहोस

संसारकै सबैभन्दा सानो घर

वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर...पुरा पढ्नुहोस

फलाउने होइन त कौसीमा फलफूल ?

काठमाडौं, १६ जेठ – कीर्तिपुरस्थित केन्द्रीय बागवानी केन्द्रले सस्तो मूल्यमा विउ विजनको वितरण सुरु गरेको छ। वर्षेनी जेठ १६ र पुस...पुरा पढ्नुहोस

विश्वकप फुटबलमा अब ४८ टिम

काठमाडौं २६ पुस – फिफाको नियम बनाउने परिषद्ले मंगलबार सन् २०२६ को विश्वकपमा सहभागी हुने टिमको संख्या ४८ पुर्‍याएको छ ।...पुरा पढ्नुहोस

यसरी देखियो पूर्वराजाको आक्रोश, चिन्ता र लोभ

काठमाडौं २६ पुस – पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोड्नुको कारण खुलाउँदै भनेका छन्, ‘नेपाली जनताको इच्छा नै राजइच्छा हुने...पुरा पढ्नुहोस

संविधान संशोधन विधेयक पारित हुँदैन-ओली

झापा, २६ पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक कुनै हालमा पारित नहुने दाबी गरेका छन् । मोफसलमै पहिलोपटक...पुरा पढ्नुहोस

यतिवेला नेपाल निर्णयात्मक मोडमा

मोहनविक्रम सिंह अहिले नेपाल निर्णयात्मक मोडमा पुगेको छ । एउटा स्वतन्त्र राष्ट्रका रूपमा नेपालको अस्तित्वको रक्षा हुनेछ वा त्यो फिजी, भुटान वा...पुरा पढ्नुहोस

सिर्जना-पृथ्वीनारायण र एकिकरण

सन्दर्भ : पुष २७ मकवानपुरबाट पृथ्वी फर्की गोरखा जादै थिए । नेपाल खाल्डो एक पल्ट हेर्ने अभिलाषा लिए । ओढी घुम साथीहरुसंग उनी चन्द्रागिरीमा...पुरा पढ्नुहोस

सहकारी संघद्वारा साढे ५ करोडको दुध बिक्री

बागलुङ, २६ पौष – दुग्ध उत्पादक सहकारी संघ बागलुङले गत आर्थिक वर्षमा ५ करोड ५१ लाख ८४ हजार ४ सय ३०...पुरा पढ्नुहोस

सहज रुपमा सूचना प्रवाह गर्न आग्रह

बागलुङ, २६ पौष – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले बागलुङका कार्यालय प्रमुखहरुलाई सहज र सरल रुपमा सूचना प्रवाह गर्न...पुरा पढ्नुहोस

पत्रकार महासंघ भवनका लागि ‘धौलागिरी फेस्टिबल’ बागलुङ, ८ जेठ – नेपाल पत्रकार महासंघ बागलुङ शाखाले...
बागलुङ, रुकुम र रोल्पालाई लक्षित गरि टेलिकमले सेवा विस्तार गर्दै बागलुङ,  ८ जेठ  – नेपाल टेलिकम बागलुङले आफनो सेवा...
बद्लिँदो मनोविज्ञान पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या भयो...
मोबाइलबाट चिट चोरेको टिप्पणीले शिक्षक नियुक्ति प्रक्रिया रद्व बागलुङ, ८ जेठ – सदरमुकाम स्थित बागलुङ नगरपालिका ४...
शिक्षकहरुको लगानीमा विद्यालय सुधारको थलानी बागलुङ, ८ जेठ – पूर्व बिद्यार्थीहरुले लगानी गरेर धेरै...
दुई तिहाईअघि निरीह प्रतिपक्ष मुलुकमा दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले सत्ता सञ्चालन...
प्रथम उपराष्ट्रपति चिल्ड्रेन प्रतियोतिा अन्र्तगत तेक्वान्दोका खेलाडि छनौ बागलुङ, ८ जेठ – जारी प्रथम उपराष्ट्रपति चिल्ड्रेन प्रतियोगिताको...
जन्मदिनमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग बागलुङ, ७ जेठ – बागलुङ नगरपालिका–७ का मेघराज शर्माले...
उपेक्षित कृषि क्षेत्र नेपाल कृषि प्रधान देश हो । नेपालका झण्डै ७०...
घरबाट पानी लगेर विद्यालयमा शौच बागलुङ, ७ जेठ – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीमा...