बागलुङ नगरपालिकाले छ करोड कर उठाउने

बागलुङ, २३ असार- बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्षमा ६ करोड रुपैयाँ राजस्व संकलन गर्ने भएको छ । बिहिबार तेस्रो नगर सभामा आगामी आर्थिक...पुरा पढ्नुहोस

मरेका १ सय ७० थान कुखुरा सहित ३ जनालाई पक्राउ

बागलुङ, २३ असार – हरियो तरकारीमा हालिने बिषादीले कायल भएका काठमाडौँबासीको भान्सामा मरेको कुखुरा पनि पुग्ने गरेको तथ्य शुक्रबार सार्वजनिक भएको छ।...पुरा पढ्नुहोस

बागलुङ बजारमा रहेको नेपाल बैंकको शाखामा नक्कली नोट भेटीयो

बागलुङ, २२ असार–जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको नेपाल बैंकको शाखामा एक हजार रुपैयाँका नक्कली नोट फेला परेका छन् । बैंकले सेवाग्राहीले...पुरा पढ्नुहोस

सरकारद्धारा पाँच जना उत्कृष्ट कृषक सम्मानित

बागलुङ, २० असार – सरकारले पाँच जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले ५...पुरा पढ्नुहोस

हालसम्म मुलुकभर २२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ

काठमाडौं, २० असार – मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ । मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिन खेतीयोग्य रहेकामा हालसम्म २२...पुरा पढ्नुहोस

अर्घाखाँचीमा मरेका भैंसीको ब्यापार गर्ने व्यापारी पक्राउ

अर्घाखाँची, १९ असार – जिल्लाबाट अवैध रुपमा भैंसी तथा पाडीहरु निर्यात हुन थालेपछि प्रशासन र प्रहरीले निगरानीलाई बढाएको छ। व्यापक निकासीले...पुरा पढ्नुहोस

कृषिमा यान्त्रिकरण : जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई बाँड्यो मिनीटेलर

कृषिमा यान्त्रिकरण गरी कार्य सम्पादनमा सहज र उत्पादनमा वृद्धि गर्ने उदेश्यले जैमिनी नगरपालिका बागलुङले ५० प्रतिशत अनुदानमा आफ्ना किसानहरुलाई सोमवार मिनीटेलर...पुरा पढ्नुहोस

पोखराको फेवाफाँटमा रोपाइँ महोत्सवमा रमाउदै पर्यटक (फोटो सहित)

कास्की, १५ असार – पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव शुक्रबार भव्य रुपमा मनाइएको छ । पोखरा पर्यटन...पुरा पढ्नुहोस

बागलुङमा असार १४ सम्म २५ प्रतिशत रोपाई

बागलुङ, १५ असार– असार १५ अर्थात धान दिवस, बागलुङका विभिन्न ठाउँमा विविध कार्यक्रम गरि मनाईंदै छ । जिल्लामा रहेका स्थानिय निकाय र...पुरा पढ्नुहोस

आज धान दिवस: १० महिनामा २४ अर्बकाे चामल अायात

काठमाडौं, १५ असार – सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए...पुरा पढ्नुहोस

झोलुङ्गे पुलले छोटियो एकदिनको बाटो एक घण्टामा !

म्याग्दी, १५ असार – म्याग्दीको धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि पूरै एक दिनको बाटो एक घण्टामा छोटिएको छ...पुरा पढ्नुहोस

बागलुङका तीन सडक केन्द्रिय योजनामा समावेश

बागलुङ, १४ असार– जिल्लाना तीन सडकलाई भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मान्त्रालयले आगामी आर्थिक बर्षदेखि प्राथमिकतामा राखेर ग्राभेल तथा पक्कि बनाउने...पुरा पढ्नुहोस

पोखरा महानगरको नीति तथा कार्यक्रम: अण्डराउण्ड पार्किङ थाल्ने, मापडण्डमा खुकुलो बन्ने पोखरा, ९ असार – पोखरा महानगरपालिकाले नगरका केही निश्चित...
दबाबको भाषा बुझ्ने सरकार शासकहरू सानोतिनो आन्दोलन लाई मान्दैन जबजब आन्दोलन बढ्दै जान्छ...
बागलुङ नगर र बडिगाडको नीति तथा कार्यक्रम बागलुङ, ८ असार – आइतवार बागलुङ नगरपालिकाको पाँचौ नगरसभा...
बागलुङमा यस वर्ष ४० विद्यालय बन्दै बागलुङ, ८ असार – गत २०७२ सालको भूकम्पपछि बागलुङका...
८ असार २०७६ आइतबारको राशिफल तपाईको आज मेष– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका मिल्ने । वृष– कार्यसद्धिका...
पानी जोगाऊ नेपालमा मनसुन भित्रिएको छ । मनसुनको सक्रियतासँगै किसानहरु धान...
बेनी नगरपालिकामा साँढे जुधाइँ निर्वाचनताका हात जोड्दै र शिर झुकाउँदै भोट माग्न नगरपालिकाका...
प्रहरीसंग एक दिन बागलुङ, ८ असार – लागू औषध बिरुद्धको सचेतना अभियानको...
इन्सेक वर्ष पुस्तकको समीक्षा बागलुङ, ८ असार – अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले...
फुटबलबाट फर्नाल्डो टोरेसले लिए सन्यास एजेन्सी/ स्पेनिस फुटबल टिमका पुर्व खेलाडी फर्नाल्डो टोरेसले खेल...