गल्कोटको रिघामा लिफ्टबाट गाउँमा खोपानी

बागलुङ, २९ जेठ– गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पु¥याएको छ । तीन सय मिटर तल रहेको मूलको पानीलाई...पुरा पढ्नुहोस

पौडेलको ‘बोडी तरुल’ बजारमा आउँदै

उमेरले झण्डै चालिस लागेका शान्दीदिप बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डिल्ली पौडेल प्राध्यापकका अलावा एउटा राम्रो गला भएका व्यक्तित्व पनि हुन् ।...पुरा पढ्नुहोस

बोयर जातका बाख्रमा कृषकको आकर्षण

म्याग्दी, २९ जेठ– बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न अष्टे«लियाबाट बोयर जातका बाख्रा ल्याएका छन् ।...पुरा पढ्नुहोस

जैमिनी नगरपालिकामा लक्षित समुहका जनप्रतिनिधिका लागि क्षमता विकास तालिम

बागलुङ, २९ जेठ – लक्षित समुहका जनप्रतिनिधिहरुका लागि दुई दिने क्षमता विकास तालिम जैमिनी नगरपालिका कुस्मीशेरा बजारमा सोमवार सम्पन्न भयो ।...पुरा पढ्नुहोस

छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु

अछाम, २८ जेठ – अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको  महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर...पुरा पढ्नुहोस

बडिगाडमा करेन्ट लागेर एक बालकको मृत्यु

बागलुङ, २८ जेठ– जिल्लाको बडीगाड गाउँपालिकामा आईतवार करेन्ट लागेर एक बलकको ज्यान गएको छ । बडिगार्ड गाउँपालिका ५ का ११ बर्षिय...पुरा पढ्नुहोस

बागलुङका २१ हजार सर्वसाधारण कुवाकै पानीको भरमा

बागलुङ, २८ जेठ– जिल्लामा साढे सात प्रतिशत सर्वसाधारण आधारभुत खानेपानीबाट बञ्चित रहेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको तथ्याङ्क अनुसार आधारभुत...पुरा पढ्नुहोस

बागलुङको गल्कोटले बनायो नगर शिक्षा योजना

बागलुङ, २८ जेठ– गलकोट नगरपालिकाले शिक्षाको बिकासमा लगानी बढाउने गरी पञ्चबर्षे शिक्षा योजना बनाएको छ । नगरपालिकाका पदाधिकारी,नगर शिक्षा अधिकारी र सरोकारवालले...पुरा पढ्नुहोस

पर्वतको फलेवासमा आग्लो प्रहारबाट एक जनाको मृत्यु

पर्वत, २८ जेठ– जिल्लाको फलेवास नगरपालिका–२ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ । स्थानीय थापाठाना बजारका विनोदविक्रम...पुरा पढ्नुहोस

म्याग्दीमा बन्यजन्तुको मासु सहित एक जना पक्राउ

म्याग्दी, २८ जेठ– म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी...पुरा पढ्नुहोस

रोकिएको एम्बुलेन्स सेवा पुनः सञ्चालनमा आयो

म्याग्दी, २८ जेठ– चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोगविहीन बनेको नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुनः सञ्चालनमा आएको...पुरा पढ्नुहोस

ताराखोलामा सार्वजनिक सुनुवाई सम्पन्न

बागलुङ, २८ जेठ– ताराखोला गाउँपालिकामा संचालित नीति कार्यक्रमको सार्वजनिक सुनाई कार्यक्रम शनिवार सम्पन्न भएको छ । ताराखोला गाउँपालिकाको आर्थिक सहयोगमा ताराखोला सामुदायिक...पुरा पढ्नुहोस

६ भदौ २०७६ शुक्रबारको राशिफल तपाईको आज मेष – असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित...
कलेजो खराबीमा देखापर्ने केही लक्षणहरु मानव शरीरको सबैभन्दा ठूलो अगंका रुपमा कलेजोलाई चिनिन्छ ।...
बडिगाडमा असारे बिकास अन्त्य गरिने बागलुङ, ६ भदौ – असारे बिकास अन्त्य गर्ने भन्दै...
नाबालक परिचयपत्र लिने धेरै बागलुङ, ६ भदै – बैदेशिक रोजगारीमा जानेको संख्या बृद्धि...
जनतासंग जनप्रतिनिधि अभियान संचालन बागलुङ, ५ भदौ – सत्ताधारी नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)ले...
५ भदौ २०७६ बिहिबारको राशिफल तपाईको आज मेष– सामाजिक आदर सत्कार प्राप्त हुने । वृष–...
लेकसाइडको २४ घण्टे रटान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पोखराको पर्यटकीय क्षेत्र बैदाम २४...
शालिकराम मृत्यु, रवि र न्यायका कुरा के हरेक ब्यक्ति एउटाको पक्षमा लाग्नै पर्दछ ? मलाई...
निशर्त अनुदान हट्दा स्वास्थ्य सेवा प्रभावित बागलुङ, ५ भदौ – कर्मचारी कटौतीको निहुँमा गत बर्षदेखि...
पर्यटन बर्ष सफल बनाउन बरेङले थाल्यो आन्तरिक तयारी बागलुङ, ५ भदौ – नेपाल भ्रमण बर्ष सन् २०२०...